ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

म्याग्दीमा महावीर पुनको फराकिलो अग्रता कायमै

शुक्रबार २२, फागुन २०८२ ०२:३३

बागलुङ । म्याग्दीमा स्वतन्त्र उम्मेदवार महावीर पुनले अग्रता कायम गरेका छन् ।

पुनले १३ सय ८१ मत ल्याएका छन् भने हरिकृष्ण श्रेष्ठले ८ सय ४३, कांग्रेसका कर्णबहादुर भण्डारीले ७ सय ३३ र नेकपाका अर्जुनबहादुर थापाले ५ सय ९५ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया