धनगढी । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा मतगणना जारी छ । आज बिहानदेखि सुरु भएको मतगणनाअन्तर्गत अहिलेसम्म १९६० मत गणना भएको हो ।
प्रराम्भिक विवरणअनुसार रास्वपाका उम्मेदवार आनन्दबहादुर चन्दले अग्रता कायम राखेका छन् । चन्दले ९२२ मत पाएका छन् ।
यस्तै कांग्रेसका नरनारायण शाहले २३२ मत पाएका छन् । एमालेका यज्ञराज ढुंगानाले ४८३ र नेकपाका प्रेम आलेले १५५ मत पाएका छन् ।
प्रतिक्रिया