ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुर– १ मा रास्वपाको अग्रता कायमै, ताराले घटाए मतान्तर

शुक्रबार २२, फागुन २०८२ ११:२९

धनगढी । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा रास्वपा उम्मेदवार जनकसिंह धामीले अग्रता कायम राखेका छन् । सुरुवादेखिको अग्रता कायम राख्दै उनलेएक हजार ७७ मत पाएका छन् । 

यस्तै एमालेका उम्मेदवार तारा लामा तामाङले सुरुवातको मतान्तर घटाएर ४८ मा झारेका छन् । तामाङले एक हजार २९ मत पाएका छन् ।

नेपाली कम्युनिस्ट पार्टीका उम्ेमदवार बिना मगर भने तेस्रोमा छिन् । उनले ५८३ मत पाएकी छिन् । कांग्रेसका गोपी उपाध्यायले ४२५ मत पाएका छन् । 

प्रतिक्रिया