धनगढी । कैलाली निर्वाचन क्षेत्र ३ मा स्वपाका विजयी भएको छ । रास्वपाका जगतप्रसाद जोशी निर्वाचित भएका हुन् ।
उनले २० हजार ३५९ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत ल्याए ।
काङ्ग्रेसका भीम बडुवालले ९७०६ मत ल्याए । त्यस्तै नेकपा एमालेका गौरीशंकर चौधरीले ४७५२ मत ल्याउँदा नाउपा नेपालका विक्रम चौधरीले ६७४७ मत ल्याएका छन् ।
प्रतिक्रिया