ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा एकजना मृत भेटिए

बिहिबार २९, जेठ २०८२ १०:२२

धनगढी । कैलालीमा एकजना मृत फेला परेका छन् । घोडाघोडी नगरपालिका–४ को श्रीराम सामुदायिक वनको ट्याङ्ना खोला किनारमा एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार रामपुर निवासी ३२ वर्षीय नरेश रतोकी बुधबार दिउँसो मृत अवस्थामा भेटिएका हुन् । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया