ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुनचाँदीको मूल्य बढ्यो

बुधबार २१, जेठ २०८२ १२:२३

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । 

अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । मंगलबारको तुलनामा बुधबार सुन प्रतितोला ५ सय र चाँदी प्रतितोला ३० रुपैयाँले बढेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला १ लाख ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, चाँदी प्रतितोला २ हजार ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा एक औँस सुनको मूल्य ३ हजार ३७९ डलर कायम भएको छ ।

प्रतिक्रिया