ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको नल्का घाटमा बीओपी स्थापना

बुधबार ०७, जेठ २०८२ ०१:२८

धनगढी । कैलालीमा सशस्त्र प्रहरीले थप एक बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ । धनगढी उपमहानगरपालिका– २ स्थित नल्का घाट बेसलाई स्तरोन्नति गर्दै बीओपी स्थापना गरिएको हो ।

आज एक कार्यक्रमकाबीच सशस्त्र प्रहरी बल नम्बर ७ बैद्यनाथ बाहिनीका सशस्त्र प्रहरीका नायब महानिरीक्षक प्रदीपकुमार पालले बीओपीको उद्घाटन गरे । 

उद्घाटन गर्दै उनले सीमा सुरक्षासगैं चोरी तस्करी तथा अपराध नियन्त्रणका लागि बीओपीले थप सहयोग पुग्ने विश्वास व्यक्त गरे । 

प्रतिक्रिया