धनगढी । अछामका व्यापारी खेमराज कुँवरको निधन भएको छ । कुँवरको उपचार क्रममा भारतको दिल्लीमा निधन भएको हो ।
कुँवर साँफेबगर हाट वजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुन् ।
कुँवरको शव आज नेपाल ल्याएर भोलि दाहसंस्कार हुने परिवारिक स्रोतले जनाएको छ । कुँवर लामो समयदेखि क्यान्सर रोगबाट पिडित रहेका थिए ।
प्रतिक्रिया