बुधबार, ०४ चैत २०८२ १४:१५:५३
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको छ।
बुधबार दिउँसो १२ बजेतिर अवरतणका क्रममा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय, खोटाङले जनाएको छ।
प्रतिक्रिया