ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीको गेटा जंगलमा पुरुष मृत फेला

बुधबार ०४, चैत २०८२ ०७:५०

धनगढी । कैलालीको जंगलमा एक पुरुष मृत फेला परेका छन् ।

जिल्लाको गोदावरी नगरपालिका- ५ स्थित गेटा सामुदायिक वनभित्र एक पुरुषको शव फेला परेको हो ।

मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।उनको उमेर अन्दाजी ३७/३८ वर्षको रहेको प्रहरीको अनुमान छ ।

प्रतिक्रिया