ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुदूरपश्चिममा प्रतिनिधि सभा निर्वाचनकाे मतदान शान्तिपूर्ण

बिहिबार २१, फागुन २०८२ ०७:३२

धनगढी । प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि आज भएको मतदान सुदूरपश्चिम प्रदेशमा शान्तिपुर्ण ढंगले सम्पन्न भएको छ ।

छिटफुट घटना बाहेक प्रदेशका १६ वटै निर्वाचन क्षेत्रमा निर्वाचन शान्तिपुर्ण भएको हो । केही मतदान केन्द्रमा मतदान गर्न गइरहेका मतदातालाई कुटपिट भएको थियो । यसबाहेक अप्रिय घटना नभएको प्रहरीले जनाएको छ ।

शुरूमा उत्साहपुर्ण मतदान भएपनि मध्यान्हपछि मतदान केन्द्र प्रायः खाली भएको थियो । जसले गर्दा मतदानमा देखिएको उत्साह घटेको थियो । 

प्रतिक्रिया