ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कांग्रेस विशेष महाधिवेशन : सभापतिको लागि तीन वटा फाराम वितरण

मङ्गलबार २९, पुष २०८२ ०४:२१

काठमाडौं । नेपाली कांग्रेस विशेष महाधिवेशन निर्वाचन समितिले दिउँसो ३:२५ बजेसम्म ३० वटा फाराम वितरण गरिसकेको जानकारी दिएको छ ।

३० मध्ये ३ वटा सभापति पदको उम्मेदवारको लागि तय भएको फाराम रहेको छ । अहिले फाराम वितरणको काम भइरहेको र फाराम बुझ्ने काम ५ बजेपछि मात्रै हुनेछ ।

प्रतिक्रिया