नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि निर्वाचन कार्यतालिका सार्वजनिक भएको छ । महाधिवेशनस्थल भृकुटीमण्डपबाट निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको हो ।
सार्वजनिक निर्वाचन कार्यतालिका अनुसार आज दिउँसो २ बजेदेखि ३ बजेसम्म मनोनयन दर्ता हुने भएको छ भने मतदान प्रक्रिया राति ९ बजेबाट सुरु हुनेछ ।


प्रतिक्रिया