ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

निजी विद्यालय सञ्चालकहरू शिक्षा विधेयकको विरोधमा

शुक्रबार ०६, भदौ २०८२ ०१:३८

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले शिक्षा विधेयकका प्रावधानहरू निजी विद्यालयको हितविपरीत रहेको भन्दै आज विरोध कार्यक्रम गरेकाे छ ।

आज बिहान ११ बजेदेखि देशभरका विद्यालयहरूका सवारीसाधनमा कालो ब्यानर टाँसी विद्यालय नजिकैका चोकमा उतारेका छन् । साथै, प्रतिघण्टा २० किमीको गतिमा विस्तारै नगर परिक्रमा गर्ने बताएका छन् ।

काठमाडौं उपत्यकाभित्र सम्पूर्ण विद्यालयका सवारी साधनहरूले २७ किमि चक्रपथ वरिपरि कालो व्यानरसहित परिक्रमा गरेका छन् ।

प्रतिक्रिया