ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा रास्वपाको चुनावी सभा सुरू, रवि र बालेनले सम्बोधन गर्दै (लाइभ)

बुधबार ०६, फागुन २०८२ १२:३६

धनगढी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा चुनावी कार्यक्रम सुरू गरेकाे छ । परिवर्तन उद्घोष सभाको नामले रास्वपाले कार्यक्रम आयोजना गरेको हो । 

कार्यक्रमलाई सम्बोधन गर्न रास्वपा सभापति रवि लामिछाने र  वरिष्ठ नेता बालेन्द्र शाह धनगढी पुगेका छन् । 

 

प्रतिक्रिया