ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीको डिभिजन वनमा अख्तियारको छापा

सोमबार ०५, साउन २०८२ ०६:३१

धनगढी । डिभिजन वन कार्यालय धनगढीमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका निमित्त प्रमुख शम्भु रेग्मीले डिभिजन वन कार्यालय धनगढीमा टोली परिचालन गरिएको पुष्टि गरे । `टोली परिचालन भएको छ, विस्तृत विवरण आउन बाकी छ,´ उनले भने ।

समाचार स्रोतका अनुसार अख्तियारको टोलीले कमिसनको रकमसहित एक अधिकृतलाई पकाउ गरेको छ । 

प्रतिक्रिया