धनगढी । कैलालीमा मतदान सुरु भएको छ । पाँच प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको जिल्लाका कतिपय केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरु भएको हो । यहाँ जिल्लाभर साढे पाँच लाख मतदाता छन् ।
यस्तै एमाले उपमहासचिव लेखराज भट्टले मत खसालेका छन् । उनले कैलाली- ४ को गोदावरी नगरपालिका- १ मा रहेको घण्टेश्वर माविमा रहेको मतदान केन्द्रमा भोट हालेका हुन् । उनी कैलाली ४ मै उम्मेदवार छन् ।
प्रतिक्रिया