ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

नेकपाका डा. भीम रावलले दिए अछाम १ बाट उम्मेदवारी

मङ्गलबार ०६, माघ २०८२ ०४:११

धनगढी । नेकपाका नेता तथा पूर्व गृह मन्त्री डा. भीमबहादुर रावलले अछाम क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएका छन् ।

यसअघि रावलले सोही क्षेत्रबाट २०७४ सम्म प्रतिनिधि सभा जित्दै आएका थिए । एमाले उपाध्य रहेका उनलाई एमालेले २०७९ मा टिकट नदिएपछि उनले चुनावमा भाग लिएका थिएनन् । 

प्रतिक्रिया