ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

यस्तो छ गगन थापाद्वारा प्रस्तुत समसामायिक राजनीतिक प्रस्ताव (पूर्णपाठ)

सोमबार २८, पुष २०८२ ०२:२४

काठमाडौँ । नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गत बन्दसत्र जारी रहेको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी महाधिवेशनको दोस्रो दिन बन्दसत्र चरणमा प्रवेश गरेको हो । 

बन्दसत्रको शुरुवातमा विशेष महाधिवेशन कार्यविधि, २०८२ पारित गरिएको छ । बन्दसत्रमा महामन्त्री गगन थापाले समसामायिक राजनीतिक प्रस्ताव पेस गरेका छन् ।

प्रतिक्रिया