धनगढी । प्रगतिशील लोकतान्त्रिक पार्टीले आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि अछामका दुबै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ ।
दुबै निर्वाचन क्षेत्रबाट सर्वसम्मत रुपमा एकल नाम सिफारिस गरिएको पार्टीले जनाएको छ ।
१ नम्बर क्षेत्रबाट दीपकबहादुर साउद र २ नम्बर क्षेत्रबाट पुष्पराज न्यौपानेको नाम सिफारिस गरिएको हो ।
जिल्लाले प्रदेशलाई उम्मेदवारको नाम सिफारिस गरेको हो ।
प्रतिक्रिया