काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गर्ने भएको छ ।
केन्द्रीय कार्यसमिति विघटन गर्ने र १५औँ महाधिवेशन नहुँदासम्मका लागि नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गर्ने तयारी भएको हो ।
विशेष केन्द्रीय महाधिवेशनबाट नयाँ कार्यसमितिको निर्वाचन गर्न एक जना संयोजक सहित ५ सदस्यीय निर्वाचन समिति गठन गर्ने प्रस्ताव गरिएको छ ।
प्रतिक्रिया