काठमाडौँ । रेशम चौधरी नयाँ पार्टी दर्ता गर्न निर्वाचन आयोगमा पुगेका छन् । बिहीबार उनी पार्टी दर्ताका लागि आयोगको कार्यालयमा पुगेका हुन् ।
पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नेपाल रहनेछ । पार्टीको अध्यक्षमा कबीर सोप रहनेछन् । नागरिक उन्मुक्ति पार्टीका संस्थापक रहेका चौधरीले केही महिनाअघि उक्त पार्टीबाट अलग भएको घोषणा गरेका थिए ।
प्रतिक्रिया