मङ्गलबार, २८ असोज २०८२ २०:०२:४०
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको घोषणा गरेका छन् ।
पार्टीको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिने घोषणा गरेका हुन् ।
प्रतिक्रिया