ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

घोडाघोडीको १ नम्बर वडाले सुरु गर्‍यो सेवा

बिहिबार ०२, असोज २०८२ १२:४१

धनगढी । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ ले सेवा सुरु गरेको छ ।

जेनजी आन्दोलनका क्रममा प्रदर्शनकारीले वडा कार्यालयमा आगजनी गरेपछि सेवा अवरुद्व भएको थियो । 

आजदेखि वडा कार्यालयले सेवा सुरु गरेको वडाध्यक्ष घनश्याम ओझाले जानकारी दिए । 

प्रतिक्रिया