धनगढी । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिगको दोस्रो संस्करणका लागि अस्ट्रेलियाका ब्याटर क्रिस लिनलाई पहिलो विदेशी खेलाडीका रूपमा सार्वजनिक गरेको छ ।
क्रिस लिनले अस्ट्रेलियाका लागि १८ टी–२०आई खेलमा २९१ रन बनाएका छन् र विश्वका चर्चित क्रिकेट लिग खेलेका छन् ।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि सुरु हुँदैछ ।
प्रतिक्रिया