ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

भारतमा २४२ यात्रु सवार विमान दुर्घटना

बिहिबार २९, जेठ २०८२ ०२:५३

काठमाडौं । भारतको गुजरातमा एयर इन्डियाको जहाज दुर्घटना भएको छ ।

भारतबाट लन्डनका लागि उडान भरेको एयर इन्डियाको ७८७ जहाज अहमदावादको मेघानी नगरमा दुर्घटना भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

विमानमा २ सय ४२ यात्रु थिए । सार्वजनिक भएका तस्वीरहरूमा विमानमा आगो लागेको र बाक्लो धुवाँ निस्किरहेको देख्न सकिन्छ ।

विस्तृत विवरण आउन बाँकी छ । 

प्रतिक्रिया