धनगढी । नेपाल एपीएफ क्लबले पोखरामा आज सुरु भएको नवौं पीएम कप भलिबल लिगको पुरुषतर्फ पनि विजयी सुरुवात गरेको छ।
पहिलो दिनको पुरुषतर्फको पहिलो खेलमा एपिएफले सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा हराएको हो ।
एकतर्फी जित निकाल्ने क्रममा एपिएफ २५–१९,२५–१६,२५–१६ ले विजयी भएको थियो ।
प्रतिक्रिया