ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा वडा अध्यक्ष घाइते

बिहिबार २१, फागुन २०८२ ०२:१९

धनगढी । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर–१० का वडा अध्यक्ष रबिन्द्र शाही (गुड्डु) घाइते भएका छन् ।

वडा नम्बर–१० स्थित शंकर आबिको मतदान स्थलमा मतदान गर्न जानेक्रममा शाहीमाथि आक्रमण भएको बताइएको छ । उनलाई एक समूहले आक्रमण गरेको बताइएको छ ।

घाइते वडा अध्यक्ष  शाही काँग्रेसबाट निर्वाचित हुन । उनको पदमा अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया