ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

हवाई यातायात खुला छ तर धनगढी विमानस्थलमा छैन उडानको सेडुल

बिहिबार २१, फागुन २०८२ १२:०७

धनगढी । निर्वाचनका लागि स्थल यातायात बन्द गरिएपनि हवाई यातायात सुचारु छ । धनगढी विमानस्थल पनि खुल्लै छ । तर फ्लाईटको सेडुल छैन ।

धनगढी विमानस्थल कार्यालयका सूचना अधिकारी धर्मसिंह रानाले विमानस्थल खुला नै रहेपछि एयरलाईन्सहरुकाबाट उडानको सेडुल नआएको बताए । ‘आजका लागि कुनै पनि उडान र अवतरणका लागि सेडुल अहिलेसक्म आएको छैन,’ उनले भने ।

हवाई जहाज नचलेपनि इमर्जेन्सीका लागि हेलिकप्टर आउन नसक्ने भएको हेलिप्याड खुला राखिएको सूचना अधिकारी रानाले बताए । ‘हेलिप्याड चलेको छ,’ उनले भने, ‘सुरक्षा निकाय र आपतकालीन उद्धारको होलिकप्टर आउने सक्ने हुनाले एयरपोटए खुलै छ ।’

प्रतिक्रिया