ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा १०६ वर्षीय वृद्धले गरे मतदान

बिहिबार २१, फागुन २०८२ १०:१८

धनगढी । कञ्चनपुरमा १०६ वर्षीय वृद्धले मतदान गरेका छन् ।

भीमदत्त नगरपालिका– १० मा स्थित शिद्धनाथ मावि जिमुवामा रहेको मतदान केन्द्रमा १०६ वर्षीय वृद्धले भोट खसालेका हुन् ।

भीमदत्त– १० गड्डाचौकी बस्ने गंगादत्त भट्टले मतदान गरेका हुन् । भट्टले परिवारका सदस्यको सहयोगमा आफै मतपेटिमा मतपत्र खसालेका थिए । 
 

प्रतिक्रिया