ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कुलमानपछि रविसँग छलफलमा बालेन

बिहिबार १०, पुष २०८२ ०१:०९

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले शृङ्खलाबद्ध भेटघाटमा जुटेका छन् । आज बिहान मात्रै उज्यालो नेपाल पार्टीका पहलकर्ता कुलमान घिसिङसँग भेट गरेका छन् ।

अहिले बालेनले रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरिहेको बताइएको छ । केही दिनअघि बालेन र रविबीच ६ घण्टा लामो संवाद भएको थियो ।

तर, संवाद फलदायी नभएपछि बालेनले आफैँ अन्य नेता र समूह मिलेर नयाँ पार्टीमा अग्रसर हुने तयारी गरेका छन् ।

रविपछि बालेनसँग भेट्न जेनजी अगुवा सुधन गुरुङ ज्वागलमा लाइनमा कुरिरहेका छन् ।

प्रतिक्रिया