काठमाडौं । नेकपा एमालेको उपाध्यक्षमा सर्वाधिक लोकप्रिय मतसहित पृथ्वीसुब्बा गुरुङ विजयी भएका छन् ।
५ उपाध्यक्षका लागि भएकाे निर्वाचनमा गुरुङले सबैभन्दा बढी मत पाएका हुन् ।
यस्तै विष्णु पौडेल, रामबहादुर थापा बादल, गोकर्णराज विष्ट र रघुजी पन्त पनि उपाध्यक्षमा निर्वाचित भएका छन् । केपी शर्मा ओली प्यानलका गुरु बराल उपाध्यक्षमा पराजित भएका छन् ।
प्रतिक्रिया