काठमाडौं । एमाले उपमहासचिवमा लेखराज भट्ट र योगेश भट्टराईले प्रारम्भिक चरणमा अग्रता लिएका छन् ।
सबैभन्दा बढी १४७ मत लेखराजले पाउँदा योगेशले १४० र तेस्रोमा रघुवीर महासेठ १२६ मत पाएका छन् । उपमहासचिवमा तीन जनाको कोटा छ ।
यस्तो छ प्रारम्भिक मत
आनन्द प्रसाद पोख्रेल: ७१
योगेश भट्टराई: १४०
रघुवीर महासेठः १२६
राजेन्द्र प्रसाद गौतम: २६
लेखराज भट्ट: १४७
विष्णु प्रसाद रिमालः १०५
वैजनाथ चौधरीः ५४
प्रतिक्रिया