काठमाडौं । लेखराज भट्टले सचिव पद दोहोर्याउन नमानेपछि एमाले अध्यक्ष केपी शर्मा ओली समूहले उनलाई उपमहासचिवको उम्मेदवार बनाउने भएको छ ।
यसअघि प्रस्तावित भानुभक्त ढकाललाई सचिवमा झारेर भट्टलाई उपमहासचिवको उम्मेदवार बनाउन लागिएको हो ।
भट्टले टिमबाटै अब उपमहासचिव पदको उम्मेदवार बन्न लागेको बताएका छन् । माओवादी धारबाट आएका उनी दशौं महाधिवेशनमा सचिव भएका थिए ।
प्रतिक्रिया