ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

लेखराज भट्टले भने– म सचिवमा उठ्‌दिनँ

सोमबार २९, मङि्सर २०८२ १२:०२

धनगढी । नेकपा एमालेका सचिव लेखराट भट्टले सचिव नदोहोरिने बताएका छन् ।

अध्यक्ष केपी शर्मा ओली पक्षले सचिवको उम्मेदवारमा उनको नाम समावेश गरेपछि उनले आफू सो पदमा नदोहोरिने बताएका हुन् । 

उनले उपमहासचिव पदमा आकांक्षा राखेका थिए । तर ओलीले उनलाई सचिवमै दोहोरिन प्रस्ताव गरेका थिए ।

एमालेको ११औँ महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ । नयाँ नेतृत्वका लागि आज मनोनयन दर्ता  गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया