ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा एकजना मृत फेला

मङ्गलबार ०२, मङि्सर २०८२ ०१:०७

धनगढी । कञ्चनपुरमा एकजना मृत फेला परेका छन् । बेदकोट नगरपालिका–३ शान्तिपुर बस्ने ७० वर्षीय जयपुरे खाती मृत फेला परेका हुन् । 

सोही ठाउँस्थित नालीमा मंगलबार उनी मृत अवस्थामा फेला परेका छन् । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया