ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा आफैले काटेको रुखमा च्यापिएर एकजनाको मृत्यु

मङ्गलबार ०२, मङि्सर २०८२ १०:५४

धनगढी । बझाङ आफैले काटेको रुखमा च्यापिएर एकजनाको मृत्यु भएको छ ।

जिल्लाको खप्तडछान्ना गाउँपालिका– २ रनिगाउँ बस्ने ५० वर्षीय बने रावलको मृत्यु भएको हो । 

घरदेखि साढे दुई किलोमिटर पश्चिमतर्फ सल्लाको रुख काट्ने क्रममा उक्त सोही रुखमा च्यापिएर रावलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

प्रतिक्रिया