धनगढी । कैलालीमा छ जना जुवाडे पक्राउ परेका छन् ।
भजनी नगरपालिका–१ भजनी बजारमा सोही ठाउँका ४४ वर्षीय राजु चौधरीले सञ्चालन गरेको मोनिस्का होटलबाट छ जना जुवाडेलाई पक्राउ गरिएको हो ।
होटल सञ्चालक चौधरीसहित छ जनालाई नगद ८३ हजारसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया