धनगढी । कैलालीको धनगढी र आसपासका क्षेत्रमा कात्तिकमै बाक्लो हुस्सु लागेको छ । धनगढीमा आइतबार बिहानैदेखि हुस्सु लागेको छ ।
हुस्सुका कारण चिसो पनि बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार धनगढीको अकितम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियस र न्यूनतम् तापक्रम २० देखि २२ डिग्री सेल्सियसको बिचमा रहेको छ ।
प्रतिक्रिया