ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर महिलाको मृत्यु

बिहिबार १३, कार्तिक २०८२ १२:४९

बैतडी । बैतडीमा खर काट्ने क्रममा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।

जिल्लाको डिलासैनी गाउँपालिका-७ ढाँणकी ५८ वर्षीया हरूली कार्कीको खर काट्ने क्रममा भीरबाट लडेर मृत्यु भएको हो । 

बुधबार दिँउसो घर नजिकैको न्यौटे भीरमा खर काटिरहेको अवस्थामा लडेकी कार्कीको करिब एक सय मिटर तल खोल्सामा शव फेला परेको स्थानीय बमबहादुर कार्कीले जानकारी दिए । 

प्रतिक्रिया