दार्चुला । दार्चुलाको उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको छ । व्याँस गाउँपालिका–१ मा पर्ने उच्च हिमाली क्षेत्रमा हिमपात भइरहेको हो ।
हिमाली क्षेत्रमा रहेका गाउँहरु टिङ्कर र छाङ्रुमा भने हालसम्म हिमपात भएको छैन । अत्याधिक चिसोका कारण जनजीवन भने प्रभावित भएको छ ।
प्रतिक्रिया