ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कञ्चनपुरमा झण्डै नौ लाखको सामान बरामद

सोमबार ०३, कार्तिक २०८२ १०:४८

धनगढी । कञ्चनपुरमा भन्सार छलीका सामान बरामद गरिएको छ । आठ लाख ९३ हजार ६४० मूल्यको सामान बरामद गरिएको हो । 

भारतबाट भन्सार छली जिल्लाका विभिन्न स्थानमा ल्याइएको सामान बरामद गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर तथा मातहत कार्यालयबाट खटिएको प्रहरी गस्ती टोलीले सामान बरामद गरेको हो । 

प्रतिक्रिया