ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीका वडाध्यक्षको कार्यकक्षमा तालाबन्दी, लालपूर्जा दिलाउने भन्दै पैसा असुलेको आरोप

आइतबार ०२, कार्तिक २०८२ ०३:२९

धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १८ का अध्यक्ष भुवन रिजालको कार्यकक्षमा तालाबन्दी गरिएको छ ।

स्थानीय बासिन्दाले अध्यक्ष रिजालको कार्यकक्षमा तालाबन्दी गरेका हुन् । 

रिजालमाथि भूमि आयोगमार्फत जग्गाको लालपूर्जा उपलब्ध गराइदिने प्रलोभन देखाएर भूमिहीनबाट रकम असुलेको आरोप लागेको छ । 
 

प्रतिक्रिया