ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

अमेरिकाबाट फर्किए विपिनकी आमा र बहिनी

बिहिबार ३०, असोज २०८२ १०:३८

काठमाडौँ । हमासको कब्जामा रहेको अवस्थामा मारिएका विपिन जोशीकी आमा र बहिनी आज स्वदेश फर्किएका छन् ।

विपिनको मृत्यु भएको  पुष्टि भएपछि उनीहरू अमेरिकाबाट फर्किएका हुन् । उनीहरू कतार एयरवेजबाट आज बिहान काठमाडौँ आइपुगेका हुन् ।

विपिनको रिहाइका लागि उनीहरु अमेरिका गएका थिए । 

प्रतिक्रिया