ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु

मङ्गलबार २१, असोज २०८२ १०:४७

धनगढी । कैलालीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

जोशीपुर गाउँपालिका- ७ घैलाबौनिया बस्ने ३६ वर्षीय मिलन डगौराको मृत्यु भएको हो ।

प्रहरीका अनुसार घर नजिकै नालामा बिजुलीको तार जोडी माछा मार्ने क्रममा करेन्ट लागेर उनको मृत्यु भएको हो ।

प्रतिक्रिया