ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

बझाङमा जिप दुर्घटना

आइतबार १२, असोज २०८२ १२:४०

धनगढी । बझाङमा जिप दुर्घटना हुँदा एक जना गम्भीर घाइते भएका छन् ।

आइतबार मस्टा गाउँपालिकाबाट चैनपुरतर्फ आइरहेको सु प्र प०१ च ३७९७ नम्बरको बोलेरो जिप जिन्नाडा नजिकै दुर्घटना भएको हो ।

 प्रहरीका अनुसार तोलाडाडामा सडकको एक्कासि ब्रेक फेल भई भित्ता तिर पल्टेर दुर्घटना भएको हो । 

दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया