ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

डडेल्धुरामा एकजना मृत फेला

बिहिबार ०९, असोज २०८२ १२:१९

धनगढी । डडेल्धुरामा एकजना मृत फेला परेका छन् । 

अजयमेरू गाउँपालिका–५ गालका ३० वर्षीय मानसिंह सार्की आफ्नै कोठामा बुधबार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया