ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

धनगढीमा पुनर्निर्माणमा खटिएका युवालाई निशुल्क खाजा

बिहिबार ०२, असोज २०८२ ०३:५२

धनगढी । कैलालीको धनगढीमा पुनर्निर्माणमा खटिएका युवालाई निशुल्क खाजाको व्यवस्था गरिएको छ । 

जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोड गरिएका सरकारी संरचनाको सरसफाई र पुनर्निर्माणमा खटिएका युवालाई निशुल्क खाजाको व्यवस्था गरिएको हो । 

हाइजेनिक रेष्टुरेन्ट र घटाल इन्टरप्राइजेजले निशुल्क नास्ताको व्यवस्था गरेको घटाल इन्टरप्राइजेजका सञ्चालक निरज महताले जानकारी दिए । सामाजिक उत्तरदायित्वअन्तर्गत निशुल्क नास्ताको व्यवस्था गरिएको महताले जानकारी दिए । 

प्रतिक्रिया