ट्रेन्डिङ

ट्रेन्डिङ समाचार

ताजा अपडेट

२४ घण्टाका ताजा अपडेट

सुधन गुरुङको धम्की– आउँदो चुनावमा दलका नेताहरूलाई घरबाट निस्कनै दिन्नँ

आइतबार २९, भदौ २०८२ ०५:४८

काठमाडौं । आफूलाई जेनजीको नेता दाबी गर्ने सुधन गुरुङले आगामी निर्वाचनमा परम्परागत दलका नेतालाई घरबाट निस्कनै नदिने बताएका छन् ।

रिपोर्टस् क्लबमा आयोजित पत्रकार सम्मेलनमा उनले आफूले नेताहरूलाई घरबाट निस्कनै नदिने बताएका हुन् । 

आन्दोलनले के उपलब्धि दियो, छ महिनापछि तिनै दल आउँछन् ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले भने, ‘हामी फेरि आन्दोलन गर्छौँ । आउनै दिँदैनौँ । घरबाट बाहिर निस्कनै दिँदैनौँ । म निस्कन दिन्नँ ।’
 

प्रतिक्रिया