धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले सेवाग्राहीलाई नागरिकता दिएर सेवा शुरु गरेको छ ।
जेन–जी आन्दोलनको क्रममा प्रशासनिक भवन जलेर सेवा बन्द गएको प्रशासनले आइतबारबाट सेवा प्रबाह पुनः शुरु गरेको हो । प्रशासनले आधिकारिक फेसबुक पेजमा सेवाग्राहीलाई नागरिकता दिई सेवा पुनः शुरु गरेको फोटोसहितको पोष्ट गरेको छ ।
प्रतिक्रिया